वास्तविकता यहि हो कि मान्छेहरु बाहिर आहा भन्दै भित्र डाहा गर्ने,कुरा काट्ने गर्छन्...😏🙏🏼 #foryou #foryoupage #annugrg55 #annugrgfam #fypシ゚viral #trending #tiktok #CapCut
म काडा बन्ने कोसिस कहिल्यै गरिन, कसैलाई फुलले पनि बिझाउछ त त्यस्मा मेरो के दोष...☺️🤞 #CapCut #foryou #foryoupage #annugrg55 #annugrgfam #fypシ゚ #trending
रोएको मन भुलाउन लाई हजुरको नै साथ चाहिन्छ आमा अरु त सबै देखावटी साथ दिएर पराई भैदिन्छन...😔 Happy Mother’s Day Mummy..💞😘🙏🏼 #foryou #foryoupage #annugrg55 #annugrgfam #trending #mothersday