तनहुँको आँबुखैरेनी मा रहेको ऐना पहरा बाट बस मर्स्याङ्दीमा खसेको छ। र बसमा सवारी यात्रुहरूको सकुशल उद्धार पनि भइसकेको छ।😭#staysafe #rescue #roadaccient😥
दुर्घटनाकाे तत्काल जानकारी दिन सिमलतालमा र कृष्णभिर मा आपतकालिन SOS डिभाइस राखेको छ। जसकाे सुचना कुरिनटार स्थित रहेकाे बिपद व्यवस्थापन शिक्षालयमा पुग्नेछ र तुरुन्त उद्वारकाे लागि खटिनेछ #tiktoknepal #chitwan_muser #rescue #staysafe #everyone
नारायणघाटदेखि नौबिसे सडक खण्ड मा आपतकालीन सूचना प्रविधि जडान गरिएको छ। कुनै पनि दुर्घटना घटेमा वा देखेमा आपत्कालीन सुरक्षा प्रविधिको हरियो बटमलाई १० सेकेन्डसम्म थिची राखेमा तत्काल सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन लाई खबर जानेछ। र रेस्क्युमा सहज हुनेछ। #tiktoknepal #staysafe #everyone #rescue #plzsupport #plzshareandcopylink
विपद् व्यवस्थापन प्रशिक्षण कार्य विभिन्न खोज तथा उद्धार हरूमा उत्कृष्ट कार्य गर्नुका साथै मिति २०८२/०२/२२ गते कोशी नदीमा बेपत्ता भएका गोताखोर स.प्र.क.हरूको सफलतापूर्वक खोजी कार्य गरी उत्कृष्ट भूमिका एवं योगदानको उच्च कदर गर्दै स-धन्यवाद एवं प्रशंसा पत्र प्रदान गरिदिएकोमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार चितवनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।❤️❤️#chitwan_muser #lahure #happymoment #staysafe #everyone #foryoupage
सानो सानो कुरामा रमाउनुपर्छ रे। त्यसैले कमिलालाई हेरेर २ घण्टा हाँसे।😁😁🤗#fypシ゚ #foryoupage #trisuliriver #chitwan_muser #staysafe #everyone #plzsupport