#Nischal Daju vauju ko Dance Dami💃🕺 tio vandani Surween Dai ko Dance ra Dhiraj vai ko Haso babaal😂😂😍#Congratulations mero bhai@Ekdevlimbu 😍🥰💐 तिम्रो यो लगन,धैरेता र मेहनत ले आज नेपाली गित सङ्गित लाई बिस्व बजार सम्म पुर्याउन सफल भकोमा भाईको सम्पूर्ण टीम लाई बधाई 😍🥰💐🎉🎊🍾#lovesong #nehakakkar #ekdevlimbu #aaiteybhena #blackboy🐅
#नेपाली चलचित्र क्षेत्र कि अब्बल , उदयमान नायिका उपसना सिङ ठकुरी बहु-चर्चित चलचित्र "खुस्मा" बाट रास्ट्रीय चलचित्र अवार्ड २०८१ उत्कृष्ट नायिकाको रूपमा सम्मानित हुनुभएको मा हार्दिक बधाई एबम सुन्दर -भबिष्यको शुभकामना व्यक्त गर्न चाहन्छु ।बहिनी को आगामी पलहरु स्वर्णिम होस'खुस्मा'डाइरेक्टर असोक थापा दाजु लाई धन्नेबाद यो राम्रो फिल्म 'खुस्मा' दिनु भकोमा अब थप चुनौती थपेको महशुस गरेकोे छु !अब नयाँ फिल्म ‘जलाकी’मा राम्रो गर्न पर्ने हाम्रो टिम लाई देखेको छु! Once again congratulations Upasana Singh Thakuri मेरी साली तिमिलाई माया गर्नै भेना आइते भेना😍🥰🥰🙏🙏🙏#lovesong #congratulations🎉 #upasanasinghthakuri #rukummaikot #dhirajmagar #aaiteybhena #blackboy🐅